समाचार

अरिंगालको टोकाईबाट एक वृद्धको मृत्यु



अछाम, ११  कार्तिक । अछाममा अरिंगालको टोकाइबाट एक जना वृद्धको मृत्यु भएको छ ।

ढकारी गाउँपालिका वडा नम्बर-८, घोडासैनका ८४ वर्षीय धर्मे जैसीको अरिंगालको टोकाइबाट ज्यान गएको हो । जैसीलाई अरिंगालले टोकेको र उपचारका गर्न लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।