सोलुखुम्बु, १३ कार्तिक । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर-४, लबुछेमा एक विदेशी नागरिक मृत फेला परेका छन् ।
मगंलबार होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षिया बेलायती नागरिक केलीनु जोसेफको मृत फेला परेका सोलुखुम्बु प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुल्न नसकेकोप्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्