काठमाडौँ, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका छन ।
प्रधानमन्त्री ओली आज बिहान ग्राण्डी अस्पताल पुगी उनको अहिले चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरिरहेको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले बताएका छन ।
चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही असहज महसुस भएपछि अस्पतालमै राखेर आवश्यक परीक्षण गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्