काठमाडौँ, १५ कार्तिक । आज देशका पहाडी भेगका केही ठाउँ बाहेक अधिकाशं स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भेगमा भने सामान्य बादल लाग्ने सम्भावना भएको बताइएको छ । शनिबार हिमाली तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपात र सुुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्