काठमाडौँ, १९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्री परिषद्को बैठकले प्रदेश प्रमुख सिफारिस गरे अनुसार उहाँले नियुक्ति गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्