काठमाडौँ, २८ कार्तिक । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग संघीय संसदका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज बिहान बंगलादेशका राष्ट्रपति हमिद र अध्यक्ष तिमिल्सिनाबीचभेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आएका थिए ।










प्रतिक्रिया दिनुहोस्