राजनीति

अतिक्रमित भूमि फिर्ताको माग गर्दै पातञ्जलद्वारा जिससमा प्रमुखलाई ज्ञापनपत्र



भक्तपुर, २९ कार्तिक । पातञ्जल योग समिती नेपालले पछिल्लो समय छिमेकी मुलुक भारतले नेपालको भूमि समेटेर आफ्नो देशको नयाँ राजनीतिक नक्सा निकालेको कडा आपत्ती जनाउँदै जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएको छ ।