दाङ, ३ मंसिर । तुलसीपुरबाट विप्लव समुहका दलित मुक्ति मोर्चा दाङका उपाध्याक्ष ठाकुरप्रसाद विक पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी २६ वर्षीय विक लुकीछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्