समाचार

अब मोबाइलबाटै कर तिर्न सकिने



काठमाडौँ, ४ मंसिर । मोबाइल एपबाटै सरकारलाई कर तिर्न सकिने भएको छ ।

आन्तरिक राजस्व विभागले मोबाइल एपबाट घरमै बसेर सरकारलाई विभिन्न प्रकारका कर तिर्न सकिने विभागले जनाएको छ ।

एप्पल एप स्टोर गूगल प्ले स्टोरबाट IRD Nepal नामको मोबाइल एप डाउनलोड गरेपछि निर्देशनका आधारमा कर तिर्न सकिने छ ।