काठमाडौँ, ४ मंसिर । मन्त्रिपरिषद पुनर्गठनको तयारीले आज बोलाइएको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।
बैठकमा संघीय निजामती सेवा विधेयकबारे छलफल गर्ने कार्यसूची थियो र सो छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत बोलाइएको थियो । तर, मन्त्री पण्डित बैठकमा नआएपछि बैठक स्थगित भएको हो ।










प्रतिक्रिया दिनुहोस्