काठमाडौँ, ९ मंसिर । प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली खेलकुद (साग)को १३ औँ संस्करणमा सहभागी हुने सबै खेलाडीसँग भेट्ने भएका छन ।
प्रधानमन्त्री ओलीले सबै खेलाडी तथा पदाधिकारीसँग काठमाडौँमा भेट्नका लागि बोलाएका छन् । ओलीले मंगलबार प्रज्ञा प्रतिष्ठानमा खेलाडी तथा पदाधिकारीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्