विराटनगर, १५ मंसिर । शव बोकेको एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ ।
विराटनगरस्थित गोल्डेन अस्पतालबाट शव बोकेर उदयपुर जाँदै गरेको को १ च १३६४ नम्बरको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ना २ ख ९०८२ ट्रक नम्बरको ट्रक एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार ७ जनाको मृत्यु भएको हो। घटनाबारे थप विवरण आउन बाँकि छ ।










प्रतिक्रिया दिनुहोस्