काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी ओलीलाई उपाचारका लागि अमेरिका लैजाने भन्ने समाचार भ्रामक भएको बताएका छन ।
आज बिहान ट्वीट गर्दै भनेका छन, ‘मिडियामा आउने यस्ता उडन्ते समाचार देख्दा दुःख मात्रै हैन, मिडियाकर्मीको स्तरप्रति पनि दया लाग्छ ।’
कुन ‘तत्व’ले हाम्रा मिडियाहरूलाई आधारहीन समाचार प्रेषित गर्न प्रेरित गर्छ होला?!
मिडियामा आउने यस्ता “उडन्ते” समाचार देख्दा दु:ख मात्रै हैन, मीडियाकर्मीको स्तरप्रति पनि दया लाग्छ।
मूलधारका मिडियाहरूले आफूलाई यसरी “बतासे” नबनाए उनीहरू कै भलो हुने थियो की? http://annapurnapost.com/news/142201उपचारका लागि अमेरिका लैजान छलफल
काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ।एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाट डिस्चार्ज गरेपछि मिर
annapurnapost.com
प्रतिक्रिया दिनुहोस्