मध्यपुरको थिमी – ४ शंखधरचोक अवस्थित एक हाँगामा पारिलोघाम ताप्दै लाटोकोसेरो । हिन्द् धर्म अनुसार लाटोकोसेरोलाई लक्ष्मीको वहानकोरुपमा लिइने गरेको छ । नेपालमा २२ प्रजातिका लाटोकोसेरो पाइने विश्वास गरिएको छ । तस्विरः रासस
प्रतिक्रिया दिनुहोस्