काठमाडौँ, २६ पौष । प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली देशको स्वभिमानका नचुक्ने तथा मातृभूमिको इज्जतमा दाग लाग्न नदिने साहसी सिपाहीको रुपमा प्रधानमन्त्री ओली स्थापीत व्यक्तित्वको रुपमा रहनुभएको आम नेपाली जनताले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको बारेमा प्रस्तुत भएका तर्कसंगत भनाईहरु जस्ताको तस्तै
# छिमेकिद्रारा देशमा गरिएको निर्मम नाकाबन्दी बिरुद्द सतिसालझै उभिएर जनतालाइ स्वाभिमानको गाथा सिकाउने राजनेता हुन प्रधानमन्त्री ओली ।
# देशि-विदेशी शक्तिले देशको गरिमालाइ बलात्कार गर्ने कुचेस्टा गर्दा मातृभुमिको इज्जतमा दाग लाग्न नदिने साहसी सिपाही हुन प्रधानमन्त्री ओली ।
# नाकामा बसेर आफ्नै देश र जनता बिरुद्द मोर्चाबन्दी गर्ने कथित देशद्रोही बिरुद्द खरो उत्रीएर जनतालाइ अभिभावकत्व प्रदान गर्ने महान अभिभावक हुन प्रधानमन्त्री ओली ।
# देश टुक्र्याउछु भन्दै रास्ट्रिय अन्तरास्ट्रिय स्तरमा मोर्चाबन्दि गर्दै हिड्ने सिके रावत जस्ता ब्यक्तिलाइ रास्ट्रियताको महत्व पढाएर असल रास्ट्रवादी नागरिक बनाउने असल शिक्षक हुन प्रधानमन्त्री ओली ।
# जातियताको नारा बोकेर रास्ट्रलाई जातियताको द्वन्दमा फसाउन खोज्ने कथित जातिबादी अतिबादिहरुलाइ रास्ट्रियताको एउटै फुलबारिमा अटाउने असल माली हुन प्रधानमन्त्री ओली ।
# विकाशका मुर्छित सपनाले पिल्सिएको देशमा ती सपनाहरुलाइ जनताको भबिस्यसग दाजेर समृद्धिको मुल फुटाउन रातदिन आफ्नो स्वास्थ्यलाइ चुनौती दिदै हिड्ने आधुनिक नेपालका पिता हुन प्रधानमन्त्री ओली ।
# आफै माथि हानिएका ढुङ्गा जम्मा गरेर पर्खाल बनाउन सक्ने मान्छे हुन प्रधानमन्त्री ओली ।
# विपक्षीलाई घेराबन्दी गर्न दिएर,आफ्नै घेराबन्दी काे चक्रब्युहमा फसाउन सक्ने मान्छे हुन प्रधानमन्त्री ओली ।
# एउटा मात्र उपमा वा दृष्टान्त ब्यक्त गरेर विपक्षीकाे दिनभरिकाे भाषण खल्लाे बनाइदिने मान्छे हुन प्रधानमन्त्री ओली । अविश्वासकाे प्रस्तावलाई घाेलि घाेलि विपक्षीले निकालेकाे बिष,एक्लै पिउने मान्छे हुन प्रधानमन्त्री ओली ।
# कराेडाै जनताको हितमा काम गर्दा केही मानिस पक्कै असन्तुष्ट हुन्छन, तर पनि ती मानिसहरूकाे रूवाइलाई वास्ता नगरि अगाडि बढनु पर्छ । राजनेताका पाइलाहरू यसरी नै अघि बढने गर्दछ। विराेधीहरूलाई शुभकामना, अझै हाैसला प्रदान गर्नुहाेला।
त्यसैले केही बिरोधिहरुले जति बिरोध गरे पनि रास्ट्रकालागी आफ्नो सम्पुर्ण धेय समर्पण गर्ने निडर योद्दालाइ केही फरक पर्दैन।
#Im_With_Pm_Oli










प्रतिक्रिया दिनुहोस्