एजेन्सी, २ ८पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एक पटक नोबेल शान्ति पुरस्कारको सबैभन्दा ठूलो हकदार आफू भएको बताएका छन् ।
ट्रम्पले ओहायोको टोलेडोमा आफ्ना समर्थकलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले अघिल्लो वर्षको नोबेल पुरस्कार खासमा आफूले पाउनु पर्ने दावी पेस गरेका हुन् ।
‘म तपाईंलाई नोबेल शान्ति पुरस्कारबारेमा बताउन चाहन्छु । मैले सहमति गरेँ र एउटा देशलाई बचाएँ । तर पछि मैले के सुने भने उक्त देश बचाएकोमा सोही देशका प्रमुखलाई नोबेल शान्ति पुरस्कार दिइयो । त्यसपछि मैले आफैसँग भने – यसमा म के नै गर्न सक्छु र ? मुख्य कुरा वास्तविकता के हो हामीलाई थाहा छ । मैले एउटा ठूलो युद्धलाई रोके ।’
Aaron Rupar
✔@atrupar
“We’ve got him lined up Adam! You little pencil neck. He has the smallest shirt collar you can get, and it is loose.” — Trump heaps abuse on Adam Schiff while mocking him for demanding congressional oversight of military strikes











प्रतिक्रिया दिनुहोस्