सिरहा, ५ माघ । सिरहामा ट्र्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका-७ मा स १ त ६५६० नम्बरको ट्र्याक्टर दुर्घटना हुदा लहान-१३ का २२ वर्षीय सन्तोष यादव र नाम, ठेगाना नखुलेका अर्का एक किशोरको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्