राजनीति

धरानका पूर्व मेयर राईको निधन



काठमाडौँ, ६ माघ । धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य ध्यानबहादुर राईको निधन भएको छ ।

६० वर्षीय राई क्यान्सरबाट पिडित उनको उपचारका क्रममा सोमबार मध्यान्ह निधन भएको हो । उनी २०४९ सालमा धरानको मेयरमा निर्वाचित भएका थिए ।