काठमाडौँ, ७ माघ । मकवानपुरको उत्तरीक्षेत्रस्थित पर्यटकीय नगरीको रुपमा परिचित थाहा नगरपालिकामा आठजना भारतीय पर्यटक अचेत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार थाहानगरपालिका–४ स्थित सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा होटलमा सोमबार रात बिताएका आठजना पर्यटक अचेत अवस्थामा भेटिएको छ । उनका अनुसार घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ। अचेत अवस्थामा रहेको र उनीहरुलाई हेलिकप्टरमार्फत् काठमाडौै लगिएकाे छ।










प्रतिक्रिया दिनुहोस्