एजेन्सी, १० माघ । कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
बीबीसीका अनुसार अहिलेसम्म यो भाइरसका कारण ८३० जना संक्रमित भएका छन् । लुनार नयाँ वर्षको तयारी भइरहेको बेलामा चीनका वुहानमा यो भाइरसको उत्पत्ति भएको हो ।
शुक्रबार चीनको प्रशासनले मृत्यु हुनेको पछिल्लो संख्या जानकारी गराएको हो ।










प्रतिक्रिया दिनुहोस्