रौतहट, १४ माघ । विप्लव समूहका दुई नेता रौतहटबाट पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बललाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जन्येको छ ।










प्रतिक्रिया दिनुहोस्