राजनीति

राष्ट्रपति भण्डारीद्वारा शहिदप्रति श्रद्धाञ्जली अर्पण



काठमाडौँ, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहिदप्रति सम्मान गर्दै उक्त  श्रद्धाञ्जली अर्पण गरेकी छन ।