काठमाडौँ, १९ माघ । आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सामान्य बदलीसँगै देशभरको मौसम सफा रहने साथै नेपालको पुर्वी तथा मध्य भू–भागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल देशको मध्पपहाडी भू–भागमा आशिंक बदली भएको छ । राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्