जनकपुरधाम, २१ माघ । जनकपुरधाम भन्सार कार्यालयमा नायव सुब्बा अहमद रज्जा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट आएको टोलीले जनकपुरधामको पिडारी चोकबाट सोमबार साँझ सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्