समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



सिन्धुपाल्चोक, २२ माघ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार नेपाल विद्युत प्राधिकरणको लापारबाहिका कारण पुर्णलाल श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठको आफ्नै घर अगाडी बिजुलीको पोल नजीक जाँदा करेन्ट लागेर मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।