काठमाडौँ, २७ माघ । आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।
आज बिहान सानेपास्थित आफ्नै निवास गम्भिर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको र अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार नै कार्कीको घरमा काम गर्ने विशेष चौधरी पनि झुण्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।a










प्रतिक्रिया दिनुहोस्