काठमाडौँ, ८ फागुन । त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा पर्यटन परी नामका दुईवटा राेवाेटबाट सेवा शुरु गरिएको छ ।
स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कामलाई अझ सहज साथै सुचना मैत्री वनाउन नेपाली, अंग्रेजी र चाईनीज भाषा वाेल्न सक्ने “पर्यटन परी” को शुभारम्भ गरेका छन ।

यसबाट TIA थप आधुनिक र प्रबिधी मैत्री बन्न पुगेको मन्त्री भट्टराईको भनाइ छ । यी रोबोट नेपाली प्राबिधिकले नेपालमा नै तयार गरेका हुन ।











प्रतिक्रिया दिनुहोस्