राजनीति

विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुख पक्राउ



म्यादी, १० फागुन । विप्लव नेतृत्वको म्यादी जिल्लाका जनपरिषद् प्रमुख पक्राउ परेका छन् ।

शुक्रबार राती ईलाका प्रहरी कार्यालय दरभाङ्गबाट खटिएको प्रहरी टोलीले जगत भनिने जगेन्द्रबहादुर पुनलाई मालिका गाउँपालिका–३, आदिवाराबाट पक्राउ गरेको हो ।

पुन विभिन्न किसिमका अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।