कपिलवस्तु, १६ फागुन । शिवराज नगरपालिका–५ चैनपुरबाट अवैध लागूऔषध चरेश करिब ६ केजी सहित एक महिला पक्राउ परेकी छन् ।
बिहीबार दिउँसो प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा चरेशसहित सोही ठाउँ बस्ने ५९ वर्षीया कमला पुनलाई पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्