विश्व

कोरोना सङ्क्रमणबाट अमेरिकामा दोस्राे व्यक्तिको मृत्यु



काठमाडौँ, २० फागुन । कोभिड-१९ अर्थात कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा दोस्राे व्यक्तिको मृत्यु  भएको छ ।

आइतबार बिहान एक जनाको ज्यान गएको र साेमबार बिहान अर्को व्यक्तिको पनि ज्यान गएको न्यूयोर्क टाईम्सले जनाएको छ । वासिंगटनको किङ्ग काउन्टीमा एक अस्पतालमा उपचार गराईरहेका ७० वर्षीय पुरुषको ज्यान गएको अमेरिकी स्वास्थ्य अधिकारीले पुष्टि गरेको खबरमा उल्लेख छ ।