राजनीति

राष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थलाभको कामना



काठमाडौँ, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतासहित स्वास्थ्यलाभको कामना गरेकी हुन् ।