काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
आज अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको जनाइएको छ ।











प्रतिक्रिया दिनुहोस्