काठमाडौँ, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्चको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन ।
अध्यक्ष दाहालले आज एक शुभकामना सन्देश जारी गर्दै आफ्नो शुभकामना व्यक्त गरेका गरेका हुन ।











प्रतिक्रिया दिनुहोस्