काठमाडौँ, २५ फागुन । केही दिनदेखि जारी बदली, वर्षा र हिमपात आजबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार रातिनै पानी पार्ने याे प्रणाली बाहिरी सकेकाले आजबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार पश्चिम हुँदै प्रवेश गरेको पानी पार्ने प्रणाली कमजोर बनेर शनिबार नै बाहिरिएकोले आइतबारबाट देशका सबैजसो भागको मौसम सुधारिने र काठमाडौंमा बहने घाम लाग्ने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्