काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ ।
आज अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले एक विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार आएको जानकारी दिएका हुन् ।
जारी विज्ञप्ति :











प्रतिक्रिया दिनुहोस्