बेइजिङ, १ चैत । चीनले कोरोना भाइरसको संक्रमण १५ मिनेटमा पत्ता लगाउन सकिने दाबी गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
सिन्हुवाले केही समय अगाडि मात्रै सामाजिक सञ्जाल ट्वीटरमार्फत रगत लिएको १५ मिनेटमा नै संक्रमण छ/छैन भन्ने पुष्टि हुने जनाएको हो । उक्त किटलाई आन्हुवई प्रान्तको हेफै विश्वविद्यालयले बनाएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्