राजनीति

कोरोना विशेष : राष्ट्रिय युवा संघले जारी गर्यो ६ बुँदे सर्कुलर



काठमाडौँ, १७ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि ६ बुँदे सर्कुलर जारी गरेको छ ।