समाचार

बुढानिलकण्ठकी एक महिलामा एन्टिबडी पाेजेटिभ



काठमाडौँ, ४ वैशाख । बुढानिलकण्डमा एक महिलामा ¥यापिड टेस्टका क्रममा कोरोना एन्टिबडी पोजेटिभ देखिएको छ ।

उनी २८ दिनअघि इटालीबाट nepal आएको र सेल्फ क्वारेन्टाइनमा बसिरहेकी थिइन् । अहिले उनलाई टेकु अस्पताल भर्ना गरिएको छ ।