समाचार

थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि



काठमाडौँ, ९ वैशाख । नेपालमा कोरोना संक्रमण थप एक जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उदयपुरमा ३३ वर्षका पुरुष कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै उदयपुरमा कोरोनासंक्रमितको संख्या १४ जना पुगेको छ भने देशभर संक्रमितको संख्या ३२ पुगेको छ ।