काठमाडौँ, १६ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज मंगलवार सचिवालय बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहनुभएका केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल पश्चात सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुग्नुभएको हो । समय भने तय गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्