Banner News

सांसद कौशल यादवले खुलासा गरे डा. यादवको अपहरणको सनसनीपूर्ण खुलासा (अडियोसहित)



काठमाडौँ, १७ वैशाख । प्रदेश नं. २ का प्रदेशसभा सदस्य कौशल यादवले जनता समाजवादी पार्टीका नेता तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरणको सनसनीपूर्ण खुलासा गर्नुभएको छ ।

यस्तो छ, डा. यादवको अपहरणको नालिवेली,

सनसनीपूर्ण खुलासा २ नं प्रदेशसभा सदस्य कौशल यादवले खुलासा गरे डा. सुरेन्द्र यादवको अपहरणको नालीबेली डा. सुरेन्द्र यादव महोत्तरीबाट धनुषा हुँदै काठमाडौँसम्मसंग संगै आएका ७ जना मध्यका उनका राजनैतिक सहयोगी २ नं प्रदेश सभा सदस्य कौशल यादबले डा। सुरेन्द्र यादवले गरेको हामीले प्राप्त गरेको टेलिफोन वार्तामा खुलासा गर्नुभएको छ ।

डा। सुरेन्द्र कुनै हिसाबले अपहरणमा परेका होइनन् । अहिले उनी डा। बाबुराम भट्टराईको घरमा अपहरण गरि नजर बन्दीमा राखिएको छ । अब उनलाई अपहरण मुक्त गराएर डा भट्टराई, हिसिला, बिश्वदिप र आङ्गकाजीलाई कार्बाही गर्न सरकारले सहयोग गर्नुपर्ने आवाज जनताबाट उठिरहेको छ ।