काठमाडौँ, २५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २५६४औं बुद्धजयन्ती तथा राई, लिम्बु, सुनार तथा याख्खाले मनाउने उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्