काठमाडौँ, २९ वैशाख । नेपालमा थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्