काठमाडौँ, १ जेठ । आज थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्