भक्तपुर, १ जेठ । मध्यपुर थिमि नगरपालिकामा खाद्यान्न, औषधी पसल तथा अतिआवश्यक वस्तुको पसल बिहान ९ बजेसम्म मात्र खुल्ने भएको छ ।
नगरपालिकाभित्र एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएकाले नगरपालिकाले आजबाट खाद्यान्न, औषधी पसल तथा अतिआवश्यक वस्तुको पसल बिहान ९ बजेसम्म मात्र खोल्न दिने र अन्य व्यवसाय अर्काे सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको छ ।











प्रतिक्रिया दिनुहोस्