Banner News

थप ९ जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या २६७ पुग्यो



काठमाडौँ, २ जेठ । अहिले थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई सय ६७ पुगेको छ ।