Banner News

थप १० जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या २९१ पुग्यो



काठमाडौँ, ४ जेठ । थप १० जनामा कोरोना संक्रमण भएसँगै नेपालमा संक्रमितको संख्या दुई सय ९१ पुगेको छ । त्यस्तै हिजो एक जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।