राजनीति

नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)



काठमाडौँ, ५ जेठ । नेपाल प्रहरीका ६० प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन ।

प्रहरी प्रधान कार्यालयले आइतबार साँझ बढुवाको सिफारिस सूची सार्वजनिक गरेको हो ।