Banner News

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा पारित



काठमाडौँ, ५ जेठ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।

भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो । सरकारको नीति तथा कार्यक्रमा नयाँ नक्सा जारी गर्ने विषय उल्लेख थियो ।