काठमाडौँ, १४ जेठ । बाग्लुङका थप ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रेस बिज्ञप्ति निकाली बाग्लुङका थप ६ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको हो ।
प्रतिक्रिया दिनुहोस्